होमपेज / शिक्षा
संजीव शर्मा जेठ २०, सल्यान
कुमाख गाउँपालिका सल्यानले पालिका स्तरीय आधारभुत तह (कक्षा ८) को परिक्षाफल मङ्गलबार प्रकाशित गरेको छ ।
मंगलबार बसेको परीक्षा समितिको बैठकले परिक्षाफल प्रकाशित गरिएको कुमाख गाउँपालिकाका सूचना प्रबिधि अधिकृत प्रकाश भण्डारिले जानकारी दिए।परिक्षाफल लेटर ग्रेडिङ्ग प्रणाली रहेको www.iemis.doe.gov.np मा गई बिद्यालयको Profile log in गरि Report मा गएर हेर्न सक्नेछ्न ।
त्यस्तै हाल जस्ताको तस्तै नतिजा अपलोड गरिएकोले कुनै बिद्यार्थीको ब्यत्तिगत बिबरण फरक पर्न गएमा शिक्षा शाखा कुमाखमा सम्पर्क सकिने प्रमुख प्रशासकिय अधिकृत जगत घर्तिले बताएका छन् ।





.jpg)