होमपेज / समाज
कार्तिक १३,सल्यान
सल्यानमा जिप खुर्घटना हुँदा आठ जना घाइते भएका छन् । शारदा नगरपालिका १ श्रीनगरबाट सिद्ध कुमाख गाउँपालिका २ टाकुरा गाउँ तर्फ जादै गरेको लु १ ज २३६८ नम्बरको जिप दुर्घटना भएको भएको हो ।
शुक्रबार साँझ भएको दुर्घटनामा आठ जना घाइते भएको र घाइतेहरुको नाम थर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको उद्दार गरी सल्यान कर्णाली अस्पताल ,पठाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको छ ।





.jpg)