ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको दार्मा खोलामा एक पुरुष मृत फेला

  सल्यान खबर २०८३ कार्तिक १५ गते शनिबार ११:३५:०१ मा प्रकाशित

कार्तिक १४,सल्यान 
सल्यानको दार्मा गाउँपालिकामा एक पुरुष खोलामा मृत अवस्थामा फेला परेका छन् ।
दार्मा गाउँपालिका ३ स्थित दोभान खोलामा दार्मा गाउँपालिका ४ गलातका अन्दाजी ३२ वर्षीय भुवन चन्द शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान शव खोलामा कोल्टे परेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्युको कारण भने खुल्न बाँकी रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top