होमपेज / शिक्षा
संजीव शर्मा जेठ १० सल्यान
कुमाख गाउँपालिका स्तरीय शिक्षा शाखाले आधारभुत तह (कक्षा ८) को परिक्षाफल मङ्गलबार प्रकाशित गरेको छ ।
मंगलबार बसेको बार्षिक परिक्षाको नतिजा परिक्षा सन्चालन तथा ब्यबस्थापन समितिको मिति २०७९/०२/१० को निर्णय अनुसार परिक्षाफल प्रकाशित गरिएको कुमाख गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक कुमार चन्दले जानकारी दिए।परिक्षाफल लेटर ग्रेडिङ्ग प्रणाली रहेको www.iemis.doe.gov.np मा गई बिद्यालयको Profile log in गरि manage exam click गरि school lavel mark मा click गरि Grade 8 मा Select गरि view ladger मा गयर आ आफ्नो बिधालयको नतिजा online मा गएर हेर्न सक्नेछ्न । गत चैत २८ गतेदेखि २०७९/०१/०७ गतेसम्म सन्चालन भएको परिक्षामा १९ सामुदायिक बिधालयका ६६० बिद्यार्थीले परिक्षा दिएको शाखा प्रमुख दिपक कुमार चन्दले बताएका छ्न ।





.jpg)