ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको दार्मामा कक्षा कोठामा कला सम्बधि ५ दिने तालिम सुरु

  प्रकाश शर्मा २०७९ चैत्र ८ गते बुधबार १७:०८:३३ मा प्रकाशित

प्रकाश शर्मा चैत ८,सल्यान 
सल्यानको दार्मामा कक्षा कोठामा कला सम्बधि ५ दिने तालिम सुरु भएको छ । दार्मा गाउपालिकाको आयोजना र स्पेस (पहिचानको खोजि)  संस्थाकोको सहोयगमा ५ दिने तालिम सुरु भएको हो ।

 तालिममा दार्मा गाउँपालिका भित्र रहेका ३६ वटा विद्यालयबाट प्रतिनिधित्व  हुनेगरि मा वि र नि मा वि का १० जनाको सहभागिता रहेको छ ।   तालिम उद्घाटन  गर्दै दार्मा गाउपालिका अध्यक्ष  निम बहादुर केसीले गाउँ  सभाबाट  नीति तथा वजेटको ब्यबस्थापन गरिएको र  पालिका भित्र रहेका र लुकेका कला साहित्य  संीकृतिको संरक्षण  र दिगो बनाउन र नाटकिय माध्यामबट शिक्षण गरि दिगो बनाउन जरुरी रहेको बताउनु भयो । 

कार्यक्रमको  औचित्य बारे  पहिचानको खोजिका सहजकर्ता  शुरेस चन्दले  प्रस्ट पार्नु भएको थियो कक्षा कोठामा नाटकको माध्यमबाट शिक्षण  कसरी गर्र्न सकिन्छ भनेर जानकारी दिनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top