ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको जीवन ज्योति माध्यािमक विद्यालय नमुना बिद्यालयको रुपमा छनोट

  हिमाल शर्मा २०७७ श्रावण २ गते शुक्रबार १४:१२:०४ मा प्रकाशित

हिमाल शर्मा साउन २, सल्यान 
सल्यानको एक विद्यालय नमुना विद्यालयको रुपमा छनोट भएको छ । जिल्लाको कपुरकोट गाउपालिका वडा नम्बर ५ रिममा रहेको जीवन ज्योति माध्यमिक विद्यालय नमुना बिद्यालयको रुपमा छनोट भएको हो । 

सरकारले देशभरबाट आर्थिक बर्ष २०७६/०७७ मा १०० वटा नमुना बिद्यालय छनोट गरेको थियो ।
जसमा आफ्नो बिद्यालय छनोट भएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दुर्गा पुनले जानकारी दिए। विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः विद्यालय विकास गर्ने लक्ष्य रहेको पनि सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top