ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

  हिमाल शर्मा २०८२ श्रावण ९ गते शुक्रबार २१:१३:०६ मा प्रकाशित

साउन ९,सल्यान 
सल्यानमा चोरी मुद्दामा फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा शारदा नगरपालिका १ का १८ वर्षीय हिमाल बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सल्यान जिल्ला अदालतले २०७९ माघ १५ गते बुढाथोकीलाई एक वर्ष ६ महिना जेल र २० हजार जरिवाना तोकेको थियो । शो सयमदेखि फरार बुढाथोकीलाई श्रीनगर बजारमा लुकिछिपि बसि रहको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top