ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे ८ मा माओवादीका पुरी बिजयी

  इन्द्र बुढाथोकी २०७९ जेठ ३ गते मंगलबार ०७:३७:३९ मा प्रकाशित

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न  ८ को मत गणना सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष कुलबहादुर पुरीको प्यानल  बिजयी भएका हुन । नेपाली काङ्ग्रेस ,एमाले ,समाजवादी पार्टीलाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार पुरीले  ८४१  मत ल्याएका छन भने काङ्ग्रेसका धने पुन ३ र  एमाले गणेश रोकाले ५६९  मत ल्याएका छन । 

महिला सदस्य चित्रकली पुन ८३२, दलित महिला सदस्य गफली कमेनी८३० सदस्य बिनोद कवर ८३७ पोखर सिङ्ग कवर ८२७ विजय भएका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top