होमपेज / राजनीति
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेट संसदमा वाचन गरेका छन्। करका दर व्यापक हेरफेर गरी आर्थिक पुनरुत्थानमा जोड दिइएको यो बजेटले अर्थतन्त्रको स्वरूप बदल्ने अर्थमन्त्रीको दाबी छ।
उनले २१ खर्ब २४ अर्बको बजेट ल्याएका हुन्।
पूर्णपाठ-
https://drive.google.com/file/d/1FochNu4I7p9V1mwaAgQagCOk8qH6km1H/view





.jpg)