ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे ६ मा एकीकृत समाजवादीका बिसी विजयी

  इन्द्र बुढाथोकी २०७९ जेठ ३ गते मंगलबार ०७:२७:०९ मा प्रकाशित

इन्द्र बुढाथोकी जेष्ठ,३
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ बाट नेकपा  एककिृत समाजवादीका गणेश विसि विजयी भएका छन् ।उक्त वडामा समाजवादी र माओवादी केन्द्रको समिकरण रहेको थियोे ।

समाजवादीले यो नगरपालिकामा एउटा वडा मात्र जितेको छ ।लामो समय राजनीतिसँगसँगै शिक्षण पेसामा आवद्ध विसि स्थानीय चुनावमा वडा अध्यक्षमा ३८३ मत ल्याएर विजयी भएका हुन । 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ६  को जम्मा १२५९ को अन्तिम मत गणना हुदाँको मतपरिणाम

 मेयर
माओबादि केन्द्र गठबन्धनका उम्मेदवार कर्णवहादुर वुढाथोकी ६८०५,एमाले गोविन्द कुमार पुन ४२०७, राप्रपा शिव वहादुर वलि(२३२राप्रपा नेपाल वालाराम शर्मा ६ 
उप मेयर 
गठबन्धन नेपाली कांग्रेस  पुरुषोतम आचार्य ५०९७
 एमाले र स्वतन्त्र तर्फबाट दिपेन्द्र विष्ट ३९३१,राप्रपा  सृष्टि शाह २२४,मत प्राप्त गरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top