होमपेज / राजनीति
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ को मत गणना सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका धनबहादुर पुनमगरको प्यानल बिजयी भएका छ । पुनमगरले ६९२ मत ल्याएका छन भने एमाले र नेपाली काङ्ग्रेसका उम्मेदवार मोहन पुनले ४८३ ल्याएर पराजित भएका छन ।
महिला सदस्य ददि पुन ६९७ दलित महिला सदस्य सीता कामी ७०८ सदस्यहरु धिरज राना६९४ ननदलाल पुनमगर ७०२ सहित विजय भएका छन ।
नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन ।
प्रमुखमा गठबन्धनका माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले ३३७४ एमाले गोविन्द कुमार पुन १८७१ राप्रपा शिव बहादुर वली ११८ राप्रपा नेपाल बालाराम शर्मा ५ उप प्रमुख गठबन्धन पुरुषोत्तम आचार्य २४८० राप्रपा सृष्टि शाह १२९ र स्वतन्त्र दिपेन्द्र बिष्ट १७१८ मत ल्याएका छन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ न वडामा १२४४ मत खसेको थियो । उक्त वडा दुबै जना नगर प्रमुख उम्मेदवार वडा समेत रहेको छ ।





.jpg)