ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डेमा काङ्ग्रेस खाता खोल्यो,  १ न वडामा विसि बिजयी

  इन्द्र बुढाथोकी २०७९ बैशाख ३१ गते शनिबार २२:५२:५१ मा प्रकाशित

इन्द्र बुढाथोकी 
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न १ को मत गणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसका थुम बहादुर विसि बिजय भएका छन । उनले ६२३ मत ल्याएर विजयी भएका हुन ।  एमाले कादिप बहादुर खडका ५५७  र एकीकृत समाजवादी डम्बर बहादुर शाहुले ४५५ मत ल्याएका थिए । शाहुलाई माओवादी केन्द्र र समाजवादी साथ रहेको थियो । बिजय वडा अध्यक्ष विसिले ३३ वर्ष सम्म प्रभाकर माबी अध्यापन गरेको थिए भने उनले भरखरै शिक्षण पेशा बाट राजिनामा दिएर वडा अध्यक्षमा लडेका हुन । 

नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन ।
 प्रमुखमा गठबन्धनका साझा  माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले ९३१ एमाले गोविन्द कुमार पुन ५४६ राप्रपा शिव बहादुर वली ७४ राप्रपा नेपाल बालाराम शर्मा ५  उप प्रमुख गठबन्धन पुरुषोत्तम आचार्य ५२५ राप्रपा सृष्टि शाह १७ र स्वतन्त्र दिपेन्द्र बिष्ट ८२१ मत ल्याएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top