ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको बनगाड कुपिण्डेमा गठबन्धनको अग्रता कायमै

  इन्द्र बुढाथोकी २०७९ बैशाख ३१ गते शनिबार २२:१०:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख ३१
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनका उम्मेदवारले लगातार अग्रता लिएका छन् ।

 अहिलेसम्म एक हजार ५सय ४४ मत गणना हुँदा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले ७७० मत ल्याएका छन् । उनी तीन दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै एमालेका एमाले गोविन्द कुमार पुनले ४६७ मत प्राप्त गरेका छन् ।  

यस्तै उप मेयरमा गठबन्धनतर्फ बाटै नेपाली काँग्रेसका पुरुषोत्तम आचार्य ४५० मत ल्याएर अगाडि छन् भने एमाले  र स्वतन्त्र  गठबन्धनबाट दिपेन्द्र विष्टले ६९१  मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top