होमपेज / राजनीति
प्रकाश शर्मा चैत १९ दार्मा
नेकपा एमालेका नेता गुलाव जङ्ग शाहले आउदै गरेकाे बैषाख ३० मा हुने स्थानीय तहकाे निर्वाचन मा नेकपा समाजवादी पार्टी शुन्य हुने बतायका छन । शनिबार नेकपा एमाले दार्मा गाउकमिटिकाे आयाेजनामा दार्मा गाउपालिकाकाे फारुलामा जनवर्गीय संगठनकाे पालिका अधिवेशन लाई सम्वाेधन गर्दै नेता शाहले नेकपा एमाले पार्टी जन प्रेमि देश प्रेमि र विकाश प्रेमि भएकाे बताए । नेपाल सरकार कर्णाली प्रदेश सल्यान क्षेत्र क का संसद समेत रहेका शाहले आफ्ना ४ बर्षकाे कार्यकालमा दार्मा भए गरेकाे विकास वजेट प्रस्तुत गरेका थिए । यस्तै नेकपा एमाले कर्णाली प्रदेश सदस्य तिलक मल्ल क्षितिजले नेपालमा अहिले केपि ओलि नेतृत्वमा रहेकाे सरकार देश प्रेमि जनता प्रेमि भएकाे सहन नसकेर केपि र एमाले पार्टीको बिरोध भइ रहेको बताए ।





.jpg)