होमपेज / राजनीति
प्रकाश शर्मा फागुन १६,सल्यान
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य निम बहादुर कसी अरुण ले दार्मा समृद्धिका लागि दर्मालि जनता एक भएर जुट्नु पर्ने बताएका छन ।
नेकपा माओवादी केन्द्र दार्मा गाउपालिका वडा नं १ को आयेयोजनामा दार्माकोट को मैदानमा भएको सभा लाई सम्वोदन गर्दै केसीले आफ्नो बल ताकतले भ्याएसम्म दार्माको विकासको लागि जुटेको बताए ।
फरक प्रसंग मा केसी ले एमसीसी ब्याख्यात्मक टिप्पणी सहि सहित संसदबाट अनुमोदन भएसंगै देस अगाडि बढ्ेको बताउनु भए ।
कर्णाली प्रदेश सदस्य अनन्त प्रसाद शर्माले देश अब निर्वाचन तिर गएको र आम कार्यकर्ता निर्वाचनको तयारिमा लाग्न अपिल गरे ।अब हुने स्थानिय तहको निर्वाचनमा नेकपा माआवादीनै जनताको मन मुटुमा बस्न सफल भएको ले दार्माका सबै सेट माओवादीले जित्ने दावी गरे ।
कार्यक्रमा नेकपा माओवादी केन्द्र दार्माका अध्यक्ष चन्द्र बहादुर रावत, सचिब दुर्गा मल्ल, उपाध्यक्ष टंक वली ,डिल्लि केसी लगायतले सम्वोधन गरेका थिए ।





.jpg)