होमपेज / राजनीति
इन्द्र बुढाथोकी फागुन १४,सल्यान
नेकपा माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिकाले दोश्रो नगर कमिटीको बैठक सम्पन्न गरेको छ । बैठकले सचिवालय गठन गर्नुका साथै वडा इन्चार्ज, समेत तोकेको छ ।
नगर कमिटीको दोस्रो बैठकले २५ सदस्यीय नगर सचिवालय गठन गर्नुको साथै नगर कमिटी मनोनीत गरेको छ । जसमा मनोनीत नगर कमिटी सदस्यहरु पिउपर खत्री, रिम बहादुर बिष्ट, कुमार पुन, काजी बिष्ट, मोते बुढा, प्रमेश केसि र अमृत पुन रहेका छन । त्यस्तै बैकल्पिक नगर कमिटी सदस्यमा इन्द्रलाल बुढा, डिलाराम खत्री, प्रशान्त विक, रविन बिक, कमला बुढा र प्रेम बहादुर विक रहेका छन ।
वैठकले वडा इन्चार्जहरुमा १ न वडामा टिग बहादुर विसि, २ न वडमा मानबहादुर खत्री, ३ न वडामा टेकबहादुर पुन, ४ न वडामा हिरालाल राना, ५ न वडामा पिउपर खत्री, ६ न वडामा पुर्ण बहादुर बुढा, ७ न वडामा रिमबहादुर बस्नेत, ८ न वडामा नरेन्द्र घर्ती, ९ न वडामा रुद्र परियार, १० न वडामा डिल्ली बहादुर खत्री, ११ न वडामा तर्क बहादुर शाह र १२ न वडामा टेकबहादुर आलेलाई वडा इन्चार्ज पनि तोकेको छ ।
बैठकले फाल्गुन १७ गते देखी २९ गते सम्ममा वडामा विस्तारित बैठक प्रशिक्षण , टोल तथा सेल समितिका बैठक, भेला प्रशिक्षण गर्ने निर्णय गरेको सचिव दुर्गा बहादुर बुढाथोकी बताए । बैठकले तत्काल जनवर्गीय संघसंगठनका भेला तथा बैठक पनि आयोजना गर्ने निर्णय गरेको छ । सल्यान जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकी, प्रदेश कमिटी सदस्य धनबहादुर पुन र बिपना बुढाथोकी, लगाएको उपस्थिति रहेको थियो ।





.jpg)