होमपेज / राजनीति
इन्द्र बुढाथोकी ११,सल्यान
नव ज्योति माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका ८,बावियाचौर,सल्यानमा सुरोज पुनमगरको अध्यक्षतामा ५९सदस्सीय अखिल (क्रान्तिकारी ) मा.वि.एकाई समिति निर्माण गरिएको छ ।
बुधवार पुनको अध्यक्षतामा ५९ सदस्सीय मावि एकाई गठन गरिएको हो । जसको उपाध्यक्षमा ढाकबिर कवर ,गिता कवर, गंगा पुरी,खिमकलि कवर, सचिव अशोक कवर, सह सचिव बिराज बुढा, बलदेव कवर, कमला कवर, ओब बहादुर बि. क र कोषाध्यक्ष वर्षा यरी रहेका छन् ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश सचिव ठगेन्द्र पुन मगर, नेकपा. माओवादी केन्द्र) ब.कु. नपा नगर उपाध्यक्ष कुल बहादुर पुरी, अखिल (क्रान्तिकारी) ब.कु.नपा नगर अध्यक्ष अजय बिस्ट, नेकपा (माओवादी केन्द्र) ब.कु.नपा ८वडा सदस्य राम बहादुर राना लगायतको उपस्थिति रहेको थियो ।





.jpg)