ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले बनगाड कुपिण्डे नगर कमिटी सदस्य शर्माद्धारा पार्टी परित्याग गरेको घोषणा

  इन्द्र बुढाथोकी २०७८ फाल्गुण २ गते सोमबार २०:१७:३८ मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन २,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बनगाड कुपिण्डे नगरकमिटी सदस्य दिवाकर शर्माले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले बनगाडको राजनीतिक, आर्थिक र विकास निर्माण मन नपरेपछि सोमवार पार्टी त्याग गरेको घोषणा गरेका हुन । 

प्रणय दिवसको अवसर पारी जन्मजातै वस्दै आएको घरबाट निस्कने निर्णय लिएको  उनले बताए । उनले नेकपा एमालेको राजनीतिक यात्राबाट  छुट्एिर  स्वतन्त्र भएको घोषणा गरेका छन् । 

२०६४ मा प्रा क अध्यक्ष अनेरास्ववियु त्रिभुवन जन्ता माध्यमिक विद्यालय संखपिपल च्यूरा सल्यानबाट राजनीतिक जीवन थालनी गरेका शर्मा २०६६मा प्रा क सचिव सितल उच्च माध्यमिक विद्यालय संखपिपल चौरजहारी रूकुम, २०६७ मा अनेरास्ववियु जि क सदस्य रूकुम, २०७४ मा सितल क्याम्पस स्ववियू सचिव रुकुम हुँदै २०७८मा न वनगाड कुपिण्डको गर कमिटि सदस्य रहेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top