होमपेज / राजनीति
इन्द्र बुढाथोकी, मंसिर ६ सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुर्खेत सिम्ता गाउँपालिकाको ९ वडामा आफ्नो वडा सम्मेलन सकेको छ । देशभर एकै दिन वडा सम्मेलन सक्ने केन्द्रको नीति अनुसार माओवादी केन्द्रले शनिबार र आइतबार गरेर सिम्ता गाउँपालिकाको सबै वडा सम्मेलनहरु सम्पन्न भएको सिम्ता गाउँपाकिला अध्यक्ष झुपबहादु बुढामगरले जानकारी दिए ।
वडा सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश प्रमुख सचेतक ठम्मर बिष्टले नेपालमा पहिलो पार्टी निर्माण गर्ने अभियानमा लागेको बताए । अहिलेको वडा कमिटीहरु आगामी निर्वाचनका लागि केन्द्रित हुन समेत अनुरोध गरेका थिए । सुर्खेतमा माओवादी प्रती जनताको बिश्वास बढदै गएको अन्य पार्टीले धेरै वर्ष सत्ता संचालन गरेको आफ्नो पार्टी एक पटकमा सत्तामा बसेको समय गरेको विकास देखेर जनताले माओवादीले विकास गर्ने पार्टी भएको भन्दै पार्टीमा प्रवेश गर्नेको दिनप्रतिदिन वृद्धि आइरहेको उनको भनाई छ ।
कर्णाली प्रदेश सरकारमा आफुहरुले ४ वटा मन्त्रालयको दावी गरेको र सबै भन्दा ठूलो दल हुनुको हैसियतले पनि ४ वटा मन्त्रालय पाउने समेत बताउनु भएको छ । गाँउ कमिटी अध्यक्ष झुपबहादुर बुढामगरले सिम्तामा माओवादी पार्टी सुदृढ भएको र सबै वडामा सम्मेलनमा उत्साह पुर्ण सहभागिता रहेको बताए ।नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि तीन दर्जनले नेकपा माओवादी केन्द्रमा समेत प्रवेश गरेका छन ।
सम्मेलनबाट निर्वाचित हुनेहरुको विवरण
१ न वडा घोरेटा
अध्यक्ष देवराम राना
उपाध्यक्ष हरि बुढा
सचिव गज बुढा
सह सचिव चन्द्रबहादुर हमाल
२ न वडा काफलकोट
अध्यक्ष हृदय बुढा
उपाध्यक्ष सम्पते बुढा
सचिव पदम बुढा
सह सचिव प्रेम कुमारी बुढा क्षेत्री
कोषाध्यक्ष कमला बुढा
३ न वडा आग्रीगाउ
अध्यक्ष भुपेन्द्र बस्नेत
उपाध्यक्ष याम खत्री
सचिव देव बहादुर सिह
सह सचिव धनबहादुर सिह
कोषाध्यक्ष नौसरी दमाई
४ न वडा बजेडिचौर
अध्यक्ष गन्ज बहादुर मल्ल
उपाध्यक्ष भुवन बुढा
सचिव सार्की महतारा
सह सचिव दिपक नेपाली
कोषाध्यक्ष तिला मल्ल
५ न वडा आलि
अध्यक्ष नारायण रेग्मी
उपाध्यक्ष चन्द्रबहादुर बाठा
सचिव खिम बहादुर बुढा
सह सचिव सरस्वती उपाध्याय
कोषाध्यक्ष लक्ष्मी परियार
६ न वडा राकम
अध्यक्ष तोज बहादुर सार्की
उपाध्यक्ष मानबहादुर नेपाली
सचिव मोहन सूचना
सह सचिव दिपक तिरुवा
कोषाध्यक्ष याम कुमारी सुनार
७ न वडा काप्रीचौर
अध्यक्ष पुष्कर केसि
उपाध्यक्ष जीवन पुन
सचिव ढालेन्द्र वली
सह सचिव शान्त कुमार पुन
कोषाध्यक्ष शान्ता पुन
८ न वडा डाडाखाली
अध्यक्ष गोपाल वलि
उपाध्यक्ष डिल बहादुर वली
सचिव सम्मर सुनार
सह सचिव हिल्मत राना
कोषाध्यक्ष सुनिता खत्री
९ न वडा खानिखोला
अध्यक्ष रेशम खत्री
उपाध्यक्ष अम्मर बिक
सचिव कुल बहादुर टमटा
सह सचिव तुल्सीराम खत्री
कोषाध्यक्ष बिर्मा विक





.jpg)