ट्रेण्डिङ

होमपेज / राजनीति

 माओवादी केन्द्र वडा सम्मेलन : बनगाड कुपिण्डेमा कस्को नेतृत्वमा नयाँ कार्यसमिति गठन भयो हेर्नुहोस् (पूर्ण विवरण)

  इन्द्र बुढाथोकी २०७८ मंसिर ५ गते आइतबार ०७:३९:२१ मा प्रकाशित

इन्द्र बुढाथोकी मंसिर ५ सल्यान 
नेपाल कम्प्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगरपालिकाको ८ वडामा  वडा सम्मेलन सकिएको छ । देशभर एकै दिन वडा सम्मेलन सक्ने केन्द्रको नीति अनुसार माओवादी केन्द्रले शनिबार बनगाड कुपिण्डे नगरपालिकाको पनि वडा सम्मेलनहरु गरेको हो  । बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत १२ मध्ये ८ वडाका वडा सम्मेलन सकिएको छ तर ४ वडामा भने प्राविधिक कारणले ६ गते वडा सम्मेलन हुने अध्यक्ष किर्ती बहादुर रानाले बताए ।

 वडा सम्मेलनमा बोल्दै जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकीले नेपालमा पहिलो पार्टी निर्माण गर्ने अभियानमा लागेको बताए । अहिलेको वडा कमिटीहरु आगामी निर्वाचनका लागि केन्द्रित हुन समेत अनुरोध गरेका थिए । बनगाड माओवादी किल्ला भएको समेत बताएका छन । नगर अध्यक्ष किर्ती बहादुर रानाले बनगाडमा आफ्नो माओवादी पार्टी सुदृढ भएको अबको चुनाव एक्लै लडेपनी जित्ने समेत बनाउनु भएको छ । सबै वडामा सम्मेलनमा उत्साह पुर्ण सहभागिता रहेको बताए । सबै वडामा २९ सदस्यीय वडा कमिटी गठन भएको बताएका छन । 

 नयाँ कार्यसमिति (पूर्ण विवरण)
२ न वडा
अध्यक्ष - दलबिर बुढा 
उपाध्यक्ष  -मैना खत्री 
सचीव - चन्द्रबहादुर महतरा
सह सचीव - पानसरी बुढा 
कोषाध्यक्ष - कौशिला विक

३ न वडा 
अध्यक्ष -नरेश बुढाथोकी 
उपाध्यक्ष -महावीर पुन
सचीव  -प्रकाश पुन
सह सचीव  -प्रेमबहादुर बुढा 
कोषाध्यक्ष -रुद्र बहादुर पुन

४ न वडा 
अध्यक्ष -खर्क बहादुर बिष्ट 
उपाध्यक्ष -कर्णबहादुर बुढा 
सचीव -तजबिर बिष्ट 
सह सचीव -डिल्ली बहादुर पुन
कोषाध्यक्ष - डिल्ली बहादुर राना

५ न वडा 
अध्यक्ष -धनबहादुर राना
उपाध्यक्ष -कुलबहादुर खत्री 
सचीव -कमल बिष्ट 
कोषाध्यक्ष -मागी बादी 

७ न वडा 
अध्यक्ष - गणेश नेपाली                  
उपाध्यक्ष - तिलक बिसि
 सचीव - मनोज परियार 
सह सचिब - शिला बुढा 
कोषाध्यक्ष - पबित्र खत्री

८ न वडा 
अध्यक्ष -शेरजङ्ग कवर
उपाध्यक्ष -कुलधर कवर
सचीव - टेकेन्द्र पुन
सह सचीव - पट्टु कुमार नेपाली 
कोषाध्यक्ष - भिमकली पुन

९ न वडा 
अध्यक्ष -चवालसिङ्ग विक
उपाध्यक्ष -मन बहादुर यरि 
सचीव  -पदम बहादुर थापा 
सह सचीव - वालिका विक
कोषाध्यक्ष - भिमा विक

११ न वडा 
अध्यक्ष -गणेश नेपाली 
उपाध्यक्ष -चुडामणिा थापा 
सचीव -हर्कबहादुर पुन
सह सचीव  -रामकुमारी नेपाली 
कोषाध्यक्ष - बिनोद शाह

प्रतिक्रिया

सम्बन्धित खवर

Top