होमपेज / राजनीति
इन्द्र बुढाथोकि असोज १६ सल्यान । नेकपा एकीकृत समाजवादी पार्टी वडा नं ८ काे भेला सम्पन्न भएको छ । भेलाले मानवहादुर यरिको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी र युवा संघमा मनाेज वुढाथाेकिकाे अध्यक्षतामा ३४ सदस्य कमिटि गठन गरेको छ । शनिबार वावियाचौरमा भएको पार्टीको भेलामा प्रदेश कमिटी सदस्य गणेश विसि,टाेपवहादुर थापा,जिल्ला सचिव रमेश कुमार गौतम ,जिल्ला कमिटी सदस्य विरेन्द्र वुढा,पुष्कर विसि,नगर कमिटी अध्यक्ष रविराज शर्मा,युवा संघ नेपालका केन्द्रीय सदस्य धिरज रावत,नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला कमिटी सदस्य शिखर कुमार यरि,युवा संघ नगर कमिटि उपाध्यक्ष लिलाधर शाहि,सचिव प्रसान्त साहुले पार्टीको समसाामयिक विषयमा धारणा राखेका थिए । हरिहर कुवरको अध्यक्षतामा भएको भेलाको सञ्चालन बिक्रम वाेहराले गरेका थिए । भेलामा १ सय भन्दा वढिकाे सहभागीता रहेको नेकपा एस दावी छ । पार्टी निर्माणलाई तीव्रता एसले वार्ड १ ५ ६ र ७ मा भेला गरि सकेको छ ।





.jpg)