होमपेज / राजनीति
प्रकाश शर्मा असोज १६,सल्यान
नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्मा गाउँपालिका सल्यानको प्रथम गाउँ अधिबेशन सम्पन्न भएको छ ।
प्रभावकारी जनसेवा, अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रिय कर्माचारी संगठन । शान्ति सुशासन आत्मनिर्भरता राष्ट्रिय सम्वृद्धिको अभियानमा कर्माचारी परिचालन ।।भन्ने मुल नाराका साथ गाउँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले हस्त बहादुर खड्काको नेतृत्वमा ३९ सदस्सीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा यज्ञ बहादुर नेपाली ,दिपक चन्द भुपेन्द्र पुान राजकुमार ओली, सचिब दुर्गा बोहोरा , सह सचिब पर्मिला कुमारी ओलि, डिल्लि वलि, यज्ञ खड्का र कोषाध्यक्ष महेश्वर देबकोटा रहेका छन् । अधिवबेनले सल्लाहाकार समिति समेत गठन गरेको छ । जसमा अमृत खड्का ,यज्ञ बस्नेत ,सेर प्रसाद ढकाल रहेका छ।
गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जनताको सेवालाई प्रभाबकारी सेवा दिनमा अझ उत्साहका साथ लाग्न अपिल गर्दै अरु संगठनहरु भन्दा फरक परिचय दिने गरि काम गर्ना अपिल गरे । संगठन विधि , पद्धति र प्रणालीमा र्गएपछि भित्रका बुझाइहरु एक हुने बताउदै कर्मचारीहरु भैतिक द्वन्दवा को अध्ययन गर्न सबै कर्माचारीहरुमा अनरोध गरे । नेकपा माओवादी केन्द्रका जिल्ला सचिब समेत रहेका केसीले विभिन्न खालका आन्दोलन बाट प्राप्त नेपालको संघिय लोकतान्त्रिक संविधानको रक्षा गर्दै परिवर्तन चाहने संगठनहरु एक भएर अगाडि बढ्न अनरोध गरे ।
यस्तै प्रमुख अतिथि सेर बहादुर खड्काले कर्माचारी संगठन आफै स्वतन्त्र संगठन भएको बताए । प्रदेश संघ र स्थानिय तह बिच विभेदको अन्त्य गर्ने आन्दोलन का लामबद्ध हुनु पर्ने बताए





.jpg)