होमपेज / राजनीति
इन्द्र बुढाथोकी, भदौ २२,सल्यान
नेपाली कांग्रेस बनगाड कुपिण्डे नगरपालिकामा ११ वडामा निर्वाचन सम्पन्न भएको छ । एक वडामा भने विवाद हुँदा निर्वाचन हुन सकेको छैन । निर्वाचन समितिका अनुसार वडा न ११ मा दुवै पक्षाले आ आफ्रने दावी गरेपछि चुनाव हुन नसकेको हो ।
अन्य ११ वटा वडामा भने सर्व सहमतिबाट वडा प्रतिनिधि छनौट भएका छन् । वडा न १ मा राम कुमार माझी, दुई मा विष्णु प्रसाद शर्मा, ३ मा इन्द्र पुन, ४ मा तिलक बुढा, ५ मा निम बहादुर बुढा, ६ मा लोकेन्दै सिहं ठकुरी निर्वाचित भएका छन् ।
यस्तै वडा न ७ मा एकदेव कुवर, ८ मा धन बहादुर पुन,९ मा र्दीघ बहादुर बुढामगर र १२ मा खिम बहादुर वली निर्वाचित भएका छन् ।





.jpg)