ट्रेण्डिङ

होमपेज / राजनीति

दार्मामा अखिल नेपाल महिला (अनेम संघ) को एकता भेला सम्पन्न

  प्रकाश शर्मा २०७७ फाल्गुण १४ गते शुक्रबार २१:२६:२० मा प्रकाशित

प्रकाश शर्मा १४, फागुन सल्यान
दार्मामा अखिल नेपाल महिला (अनेम संघ) को एकता भेला सम्पन्न भएको छ।

भेलाले लिला चन्दको संयोजकत्वमा ३७ सदस्सीय गाउँ कमिटी गठन गरको छ जसको सह संयाजकमा ेरुपा केसी  रहेका छन भने सदस्यहरुमा जानकी शाह ,सरिता बि क ,सम्झना बिक ,कमला कामि ,मिना बस्नेत चन्द्रकला केसी ,निर्मला वलि  रहेका छन् ।

यस्तै भुमिन्द्रा केसि ,हिरा खड्का ,निर्मला वलि ,धनमाया खड्का ,सुमित्रा न्यौपाने विष्नु केसि ,खिमा केसि ,टिका बुढाथोकी ,पबित्रा शर्मा ,पवित्रा  वोहोरा ,पुस्पा चन्द ससिला खत्रि ,कल्पना बि क ,जुना मल्ल ,देवि केसि ,खिमा वि क ,सिता वि क ,सान्ता बुढाथोकी  , पस्पा सुनार,  सपला थारु ,कमला विक ,मन्जु शाहि विमला रोकाय ,ममिताकेसि , पवित्रा वलि ,कबिता घर्ति लिला चन्द सम्झना महर  रहेका छने ।  

भेलाले  वडा भेला गर्ने र समिति गठन गर्ने  तथा प्रशिक्षण  गर्ने निर्नय गरेको नव  निर्वाचित संयोजक लिला चन्दले जानकारी दिइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top