होमपेज / राजनीति
प्रकाश शर्मा भदौ १३, सल्यान
दार्मा गाउँपालिका वडा नं ३ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकओ छ ।
शनिवार एक कार्यक्रमका बिच वडा न तीनको शपथ ग्रहा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश समिति सदस्य निम बहादुर केसी को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता कमिटि अध्यक्ष लोकबिर ओलीले गरेका थिए ।
कमिटिमा पुर्ब एमालेको तर्फबाट १३ र पुर्व माओवादीको तर्फबाट १२ जना गरि २५ जनाको कमिटिलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा नेकपा जिल्ला सदस्यहरु अनन्त प्रसाद शर्मा ,चन्द्र बहादुर रावत ,भिमलादेवि चन्द ,दलबहादुर दाहाल लगायत को उपस्थित भएको थियो ।
दार्मा गाउँकमिटि अध्यक्ष असबिर रावतले सपथ ग्रहण गराएका थिए ।





.jpg)