होमपेज / राजनीति
प्रकाश शर्मा साउन ११, सल्यान
सल्यानको दार्मा गाउँपालिकामा सत्तारुढ नेकपा परित्याग गरी ९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
दार्मा गाउपालिका वडा नं ४का १८ र वडानं ६ १ गरि १९ जना नेकपाका कार्यकर्ता नेपालि काङ्ग्रेस मा प्रवेश गरेका हुन ।नेपालि काङ्ग्रेस दार्मामा कृयासिल सदस्य संगको अन्तरकृया कार्यक्रममा नवप्रवेशीलाई जिल्ला सभापति गणेशचन्द ले फुलमाला ले स्वागत स्वागत गरेका छन् ।
शिव ओलि ले संचालन गरेको कार्यक्रममा जिल्ला सभापति गणेश चन्द ,उपसभापति निम बहादुर ओलि, क्षेत्रिय सभापति गोरख केसी ,जिल्ला सदस्य रामचन्द्र केसि ,आईतु ओलि ,पुर्ब जि वि स सदस्य भिम बहादुर चन्द ,ने वि सं कर्णालि प्रदेस उपाध्यक्ष रमेश केसी को उपस्थिति थियो ।
रमेश केसि को स्वागत मन्तब्व बाट सुरु भएको कार्यक्रमको अध्यक्षता दार्मा गाउँपालिका सभापति अजित चन्दले गरेका थिए ।





.jpg)