होमपेज / खेलकुद
इन्द्र बुढाथोकी भदौ ६,सल्यान
श्रीकृष्ण जन्माष्टमिको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी ईन्स्टिच्युट सल्लीबजारले उचालेको छ । आयोजक जनकल्याण युवा क्लब सल्लीबजारलाई ३-२ गोल अन्तरले पराजित गर्दै लक्ष्मी ईन्स्टिच्युट सल्लीबजारले उपाधि उचालेको हो ।
चार दिनसम्म चलेको प्रतियोगितामा १८ टिमको सहभगिता रहेको थियोे । प्रथम भएको सल्लीबजारले ५१ हजार १सय ११ रुपैयाँ र दोश्रो हुने आयोजना टिमले ३१ हजार १सय ११ हात पार्न सफल भएका छन् ।
सधैंको बर्षझै कृष्ण जन्मष्टमि मेलाको अवसर पारी फुटबल प्रतियोगिता हुदै आइ रहेको छ ।





.jpg)