ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे ९ मा माओवादीका परियार बिजयी

  पदम थापा २०७९ जेठ २ गते सोमबार १२:४४:५१ मा प्रकाशित

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ९ को मत गणना सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका रुद्र परियारको प्यानल बिजय भएका छन । जसमा परियारले ५५४ मत ल्याएका छन भने एमाले टेकबहादुर डाङ्गिले ४९९ र राप्रपा चुडामणिा कुमाइ ११ मत ल्याएका छन ।

महिला सदस्य लोगि कवर ५४२ समाजवादीकि दलित महिला सदस्य सुनिता सार्की ५६३ समाजवादी बाट खुल्ला सदस्य वीर बहादुर ओलि ५४५ र माओवादीबाट मेघ बहादुर बोहरा ५५७ विजय भएका छन ।

नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन ।

प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले ४८१० एमाले गोविन्द कुमार पुन २९५२ राप्रपा शिव बहादुर वली १४० राप्रपा नेपाल बालाराम शर्मा ५ उप प्रमुख गठबन्धन पुरुषोत्तम आचार्य ३७०९ राप्रपा सृष्टि शाह १६७ र स्वतन्त्र दिपेन्द्र बिष्ट २४२५ मत ल्याएका छन ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका ९ न वडामा १११६ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top