होमपेज / अर्थ
पदम थापा पुस २९ सल्यान ।
कुपिण्डेताल साना किसान कृषि सहकारी सस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न. ८ बाबियाचौर रहेको सहकारी २०७६ साल देखि सुरु भएको थियो ।
अध्यक्ष श्री रिम बहादुर बुढाथोकी को सभाध्यक्ष साथै बनगाड कुपिण्डे नगरपालिकाका वडा ८ का वडा अध्यक्ष श्री कुल बहादुर पुरिको प्रमुख अथित्यतामा र सम्पुर्ण सेयर सदस्यहरु सहभागीतमा तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जसमा जम्मा सदस्य संख्या ५२० जना जम्मा सेयर रकम १०,०७,१०० कुल निक्षेप ४२,०८२,५८ र कुल लगानीमा९९,४५,४५० र शुद्द नाफा५२०४५.३६ रहेको सहकारीका प्रबन्धक शेरजङ्ग कवरले बताउनु भयो ।





.jpg)