ट्रेण्डिङ

होमपेज / अर्थ

परिवर्तन कृषि सहकारी सस्थाको छैटौं साधारण सभा सम्पन्न

  पदम थापा २०७९ पौष २८ गते बिहीबार १९:४८:४६ मा प्रकाशित

पदम थापा पौष २८ सल्यान 
   सल्यानको बनगाड कुपिण्डे नगरपालिका  ९ जयतपानीमा रहेको परिवर्तन  कृषि  सहकारी  सस्थाको छैटौं  साधारण  सभा  सम्पन्न  भएको  छ । 

२०७३ साल देखि सुरु भएको  परिवर्तन कृषि  सहकारी सस्थाको बिहीबार  सम्पन्न  भएको  हो ।

जम्मा सदस्य संख्या ५१८  जना जम्मा सस्थामा  सेयर रकम  ८०,४०००  कुल निक्षेप ९०,५०००० र कुल लगानीमा १,३,६४००० र शुद्द नाफा २८,८२९  रहेको  सहकारीका प्रबन्धक चक्र बहादुर डाँगीले बताउनु भयो । 
 सरकारको तिन खम्बे निति  अन्तरगत सहकारीको पनि रास्ट्र निर्माणमा महत्त्वपुर्ण भूमिका हुने उहाँले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top