होमपेज / राजनीति
हिमाल शर्मा
सल्यानको दार्मा गाउँपालिका वडा न १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्ण वलिलाई ३१ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार टंक वलि बिजयी भएका छन । माओवादी केन्द्रका टंक वलीले ५ सय २९ प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी काङ्ग्रेसका उम्मेदवार कृष्ण वलिले ४९८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार बल बहादुर वलिले १०६ मत प्राप्त गरेका छन ।





.jpg)