होमपेज / शिक्षा
असोज ३, सल्यान
शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपाली प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित भएका छन् ।
संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिबाट नेपाली सम्मानि भएका हुन । नेपालीले शिक्षा क्षेत्रमा जिल्लामा योगदान गर्दै आइरहेका छन् ।
गणतन्त्र दिवसको अवसर पारेर देशका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई नेपाल सरकारले विभिन्न पदबाट सम्मान गर्दै आइरहेको छ ।





.jpg)