होमपेज / राजनीति
मंसिर १५,सल्यान
प्रेस सेन्टर नेपाल कर्णाली प्रदशको अध्यक्षमा प्रतीक इच्छुक शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न कर्णाली प्रदेशको दोस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गणेश कुमार शिर्पाली, उपाध्यक्षमा पूर्ण प्रसाद चौलागाई, प्रमुख सचिवमा धर्मराज जि.सी., सचिवहरुमा तिलकराज वली, विवशकुमार सेजवाल, युद्धजित शर्मा, अर्जुनप्रसाद भट्टराई, उपेन्द्र न्यौपानेलाई निर्वाचित गरेको छ ।
यस्तै महिला सचिवमा देवका लामिछाने, दलित सचिवमा तिलसरा वि.क र कोषाध्यक्षमा गोपाल रेग्मीलाई सर्वसम्मत निर्वाचित भएका छन् ।





.jpg)