होमपेज / राजनीति
मंसिर १२,सल्यान
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० सल्यानका दश स्थानीय तह मध्ये सात पालिकामा निर्वाचन सम्पन्न भएको छ । देशभर एकै सुरु भएको पालिकाका निर्वाचनमा सल्यानका सात पालिकामा सर्वसम्मतिबाट निर्वाचन सम्पन्न भएको हो ।
जिल्लाका शारदा नगरपालिका, कालिमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्ववरी, दार्मा, र सिद्ध कुमाख गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ । बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा आज सम्पन्न हुने नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।
दोश्रो नगर तथा गाउँ सम्मेलनबाट निर्वाचित पदाधिकारी हरु
शारदा नगरपालिका
अध्यक्ष नबिन सिंह भडेल
उपाध्यक्ष तिलक बिक, पुष्कर बस्नेत र सुकदेव बिक
सचिव सन्तोश कुमार राई
सह सचिव लिला बहादुर रोका
कोषाध्यक्ष चेत ब गिरि सहित ४ जना पछि थप्ने गरि ६१ सदस्य कमिटी
कालिमाटी गाउपालिका
अध्यक्ष रुद्र बहादुर घर्ती प्रगति
उपाध्यक्ष पुरुषोत्तम भट्टराई, गम बहादुर रावत र भोला प्रसाद खत्री
सचीव शालीग्राम भट्टराई
सह सचीव टेकराज पुलामी मगर
कोषाध्यक्ष संगीता खासु सहित ८ जना पछी थप्ने गरि ५५ सदस्य कमिटी
कपुरकोट गाउपालिका
अध्यक्ष प्रकाश भण्डारी
उपाध्यक्ष खड्क सिंह ठकुरी, शेर बहादुर पुन र लक्ष्मी बोहरा मल्ल
सचिव बालाराम खड्का
सहसचिव पबन कार्कि
कोषाध्यक्ष तिला ओलि लगायत ५५ सदस्य कमिटी
त्रिवेणी गाउँपालिका
अध्यक्ष राजेन्द्र कुमार थापा
उपाध्यक्ष नेत्र प्रकाश पुन , कृष्ण बहादुर के सी
सचिव छविलाल बुढाथोकी
सह सचिव भूपाल सिंह रकाल
कोषाध्यक्ष सुमित्रा परियार सहित ५५ सदस्य कमिटी
सिद्ध कुमाख गाउपालिकामा
अध्यक्ष राम बहादुर बस्नेत
उपाध्यक्ष स् डिल बहादुर बोहरा नरविर चलाउने र भुमी बुढाथोकी
सचिन स् रुद्र बुढाथोकी
सहसचिव स् पुर्ण बहादुर थापा
कोषाध्यक्ष स् रमेश यरि गरि ५५ जनाको कमिटी
दार्मा गाउपालिका
अध्यक्ष चन्द्रबहादुर रावत
उपाध्यक्ष असबिर बुढाथोकी टक वली र टीका शर्मा वली
सचीव दुर्गा बहादुर मल्ल
सह सचीव डिल्ली बहादुर केसि
कोषाध्यक्ष धनिराम नेपाली ५५ सदस्य कमिटी
छत्रेश्वरी गाउँपालिका
अध्यक्ष प्रेम बहादुर खडका
उपाध्यक्ष धुर्वराज भण्डारी, प्रेमलाल घर्ती र गणेश भारती
सचिव हिमाल यात्री
सह सचिव प्रेम बहादुर नेपाली
कोषाध्यक्ष गितान्जली भण्डारी सहित ५५ जनाको कमिटी





.jpg)