होमपेज / राजनीति
पुस १४,सल्यान
२०६२/६३ को झल्को दिने गरी नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड– माधव समूह) ले विरोध प्रदर्शन गरेको छ । जनआन्दोलन पछि पहिलो पटक नेकपाले शक्ति प्रदर्शन गरेको छ ।
दुई पटक भएको संविधान सभाको निर्वाचनमा समेत कुनै दलले यति ठुलो शक्ति प्रदर्शन गर्न सकेको थिएन ।
दिउसो १ बजे सदरमुकाम लुहापिङमा बाट ¥याली सहित पुरानो बसपार्क, नेपाल बैंक, साहुटोल, हुलाक रोड, नेकपाको पार्टि कार्यलय हुँदै पुनः पुरानो बसपार्कमा आएर कोणसभाका परिणत भएको थियो ।
प्रदर्शनमा ओलीको असंवैधानिक कदमको विरूद्व चर्को नारा लगाएको छन ।
¥यालीमा गाउँ गाउँ बाट नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिीति रहेको थियो । प्रदर्शनमा कणार्ली प्रदेश सह ईन्चार्ज प्रकाश ज्वाला, केन्द्रिय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज टेक बहादुर बस्नेत, संबिधान सभा सदस्य तथा केन्द्रिय सल्लाहकार उमाकान्त शर्मा लगायतका नेताहरूको शम्बोधन गरेका थिए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)





.jpg)