होमपेज / राजनीति
सरिता चलाउने पुस १३,सल्यान
नेपाली कांग्रेस सल्यानले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सदरमुकाम खलंगामा बिरोध प्रदर्शन गरेको छ । संसद् विघटन विरुद्ध देशैभर आन्दोलन गर्ने कार्यक्रम अनुसार नेपाली कांग्रेसले सल्यानमा पनि विरोध प्रर्दशनको गरेको हो ।
.jpg)
सदरमुकाम टुडिखेलबाट शुरु भएको विरोध ¥याली पुरानो बसपार्क हुदै नेपाल बैक, हुलाक रोड परिक्रमा गरी पुन पुरानो बसपार्कमा गएर कोण सभामा परिणते भएको थियो ।
विरोध ¥यालीमा नेपाली कांग्रेसका नेताहरु डिल्लीराज रेग्मी, गण शचन्द, धुर्वराज पुरी,एकराज डागी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
.jpg)
बिरोधसभा कार्यक्रममा बोल्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसद बिघटन गरेर नेपालको संबिधानलाई कुल्चिने काम गरेको बताएका छन । सरकार अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका छन्। कांग्रेसको विरोध प्रदर्शनको कार्यक्रममा गाउँ–गाउँबाट आफना कार्यकर्ता खलंगामा बोलाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)





.jpg)