ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा सल्यानको पार्टी कार्यालयमा दुबै पक्षको तालाबन्दी

  सरिता चलाउने २०७७ पौष ७ गते मंगलबार १७:१६:४९ मा प्रकाशित

सरिता चलाउने मंसिर ७, सल्यान 
नेकपामा केन्द्रमा  विवाद भएसंगै जिल्लामा पनि कार्यकर्ता दुई खेमामा विभाजित हुन थालेका छन् ।

 सल्यानमा नेकपा पार्टी कार्यलयमा दुवै पक्षका कार्यकताले तालावन्दी गरेका छन् ।  केपी शर्मा आलैली निकट जिल्ला अध्यक्ष गोविन्द कुमार पुन र प्रचण्ड नेपाल पक्षधर जिल्ला सचिव कर्णवहादुर वुढाथोकीले कार्यालयमा छुट्टै  छुटै ताला वन्दी गरेका हुन  ।

 कार्यालय आफ्नो पक्ष मातहतमा लिनका लागि दुवै समूहले तालाबन्दी गरेका हुन । कार्यकता सहित पार्टी कार्यालय पुगेका पुन र वुढाथोकीले तालावन्दी गरेका छन् । पार्टी कार्यालयमा  दुवै तर्फका कार्यकताको वाक्लो उपस्थिति रहेको थियो ।   नेकपा जिल्ला कमिटी सदस्य रमेश गौतमले दुवै पक्षले कार्यालयमा तालावन्दी गरेको वताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top