होमपेज / खेलकुद
फागुन २१, सल्यान
शारदा नगरपालिका वडा न १४ र १५ को वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शारदा नगरपालिका मेयर कप खेलकुद प्रतियोगिताको चरणको वडा स्तरीय खेलकुद प्रतियोगिता अन्र्तगत वडा न १४ र १५ मा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । 
बुधबार शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले दुई वटा वडाको खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन । १४ न वडाको श्री लक्ष्मी आधारभुत विद्यालय पानीखोला र वडा १५ को श्री त्रिभुवन माध्यमिक विद्यालय माल्नेटामा सुरु भएको छ ।





.jpg)