ट्रेण्डिङ

होमपेज / खेलकुद

छत्रेश्वरीमा दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  सल्यान खबर २०७६ फाल्गुण १८ गते आइतबार २०:०७:५८ मा प्रकाशित

फागुन १८, सल्यान
स्वास्थ्यका लागि खेलकुद,रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ छत्रेश्वरी गाउँपालिकाको आयोजनामा आइतबार देखि दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।गाउँपालिकाको वडा नम्बर १ दमाचौर स्थित भानुभक्त माध्यामिक बिद्यालयको खेल मैदानमा गाउँपालिका अध्यक्ष श्सन्तोष केसिको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि भब्यरुपमा प्रतियोगिताको उद्घाटन गरिएको हो।पुर्ब शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहको  प्रमुख आतिथ्यतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिबराम पोख्रेल,गाउँपालिका उपाध्यक्ष सीता केसी,प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्का,वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो। प्रतियोगिता २० गते सम्म चल्ने छ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top