ट्रेण्डिङ

होमपेज / समाज

रुकुम हत्याकाण्डको विरोधमा दार्मा गाउँपालिकामा पनि विरोध प्रर्दशन

  प्रकाश शर्मा २०७७ जेठ १८ गते आइतबार १९:२६:१४ मा प्रकाशित

प्रकाश शर्मा जेठ १८, सल्यान 
रुकुम पश्चिममा भएको घटनाको विरुद्ध दार्मा गाउँपालिकामा पनि विरोध प्रर्दशन गरिएको छ ।

सोती घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो । 

जातिय विभेदकै कारण जाजरकोटका नवराज विक लागतका पाँच जनाले अकालमा ज्यान गुमाउनु परेको भन्दै प्रदर्शनकारीहरुले जातिय विभेद अन्त्यको माग गर्दै घटनाका दोषी उपर कारवाहीको माग गरिएका छन् । २१ औं शताब्दीमा पनि दलित भएकै कारण समाजबाट बहिस्कृत हुनु पर्ने बिडम्बना रहेको उनीहरुको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top