ट्रेण्डिङ

होमपेज / समाज

कुमाख गाउँपालिकामा पाँच जनाको पीसिआर रिर्पोट नेगेटिभ

  संजिब शर्मा २०७७ जेठ १० गते शनिबार ०७:४७:३१ मा प्रकाशित

संजीव शर्मा  १० जेठ २०७७,सल्यान 
सल्यानको कुमाख गाउँपालिका  स्थापना गरेको क्वारेनटाइनमा बसी रहेका ५ जनाको पीसिआर रिर्पोट नेगेटिभ आएको छ । श्री जनता माध्यमिक विद्यालयमा रागेचौरमा बसी रहेका ५ जनाको रिर्पोट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । 

भारतबाट आएका २  जना र दाङ बाट आएका २ जना विद्यार्थी र कोहलपुर बाट आएका १ जना बिद्यार्थी गरि जम्मा पाच जनाको पीसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकोमा सबैको रिर्पोट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मानसिह वलिले बताए । पीसिआरको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई होम क्वारेनटाइनमा पठाइएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top