ट्रेण्डिङ

होमपेज / समाज

कुमाख गाउँपालिका क्वारेन्टाइनमा बसेका सबैको आरडिटी परीक्षणः रिर्पोट नेगेटिभ

  संजिब शर्मा २०७७ बैशाख २३ गते मंगलबार २१:०५:४५ मा प्रकाशित

सन्जिब शर्मा वैशाख २३,सल्यान 
कुमाख गापालिकाकाको क्वारेनटाइनमा बसेका ४ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरेको छ । 
रोजगारीका लागि विभिन्न स्थानमा पुगी क्वारेनटाइनमा १४ दिनको अवधि पुरा गरेका ४ जनाको आरडिटी परीक्षण गरिएको हो । 


परीक्षणमा सबेको रिर्पोट नेगेटिभ भएको कुमाख गाउँपालिकाले जनाएको छ । १४ दिनको अवधि पुरा गरेका तथा आरडीटी परीक्षण नेगेटिभ आएका चार जनालाई  नै घर पठाइएको गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर गिरिले  बताइन । 
कोरोनाको जोखिममा सबै रहेकाले सामाजिक दुरी र शारिरिक दुरी कायम वरी उच्च सतर्कता अपाउन उनले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top