होमपेज / समाज
प्रकाश शर्मा वैशाख २३,सल्यान
दार्मा गापालिकाका विभिन्न क्वारेनटाइनमा बसेका १५ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरेको छ ।
रोजगारीका लागि विभिन्न स्थानमा पुगी क्वारेनटाइनमा १४ दिनको अवधि पुरा गरेका १५ जनाको आरडिटी परीक्षण गरिएको हो ।
परीक्षणमा सबेको रिर्पोट नेगेटिभ भएको दार्मा गाउँपालिकाले जनाएको छ । १४ दिनको अवधि पुरा गरेका तथा आरडीटी परीक्षण नेगेटिभ आएका सबैलाई घर पठाइएको गाउँपालिका अध्यक्ष निम बहादु केसीले बताए ।
कोरोनाको जोखिममा सबै रहेकाले सामाजिक दुरी र शारिरिक दुरी कायम वरी उच्च सतर्कता अपाउन उनले सबैलाई आग्रह गरेका छन् ।





.jpg)