ट्रेण्डिङ

होमपेज / समाज

बाबियाचौर बजार र कुपिण्डेताल सरसफाइ

  पदम थापा २०७९ जेठ २३ गते सोमबार २०:२८:५१ मा प्रकाशित

पदम थापा /  जेष्ठ २३     

    विश्व वातावरण दिवस २०७९ को अवसरमा बाबियाचौर बजार  तथा कुपिण्डेतालमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।       

      जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. ८ मा आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो यसै वडाका वडा अध्यक्ष श्री कुल बहादुर पुरी को नेतृत्वमा वडाका जनप्रतिनिधिहरु , राजनीतिक दलका प्रतिनिधि,वडाका कर्मचारीहरु , सुरक्षाकर्मिहरु,स्वास्थ्यकर्मिहरु, स्थानीय बासिहरु , स्थानीय व्यापारी , बुद्धिजिवि, समाजसेवी ,युवाहरूको विशेष उपस्थितमा बाबियाचौर बजार तथा कुपिण्डेताल वरपरको  क्षेत्र  सरसफाइ गरि विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न भएको छ ।         

   कार्यक्रममा बोल्दै अध्यक्ष पुरिले अबको प्रत्येक हप्ता बाबियाचौर र कुपिण्डेतार सरसफाइ गर्ने पनि यसै कार्यक्रम बाट निर्णय गरेको बताउनु भयो !

प्रतिक्रिया

सम्बन्धित खवर

Top