होमपेज / समाज
प्रकाश शर्मा भर्दा ७,सल्यान
दार्मा गाउँपालिकामा हेलिप्याड निर्माण सुरु गरिएको छ । को काम सुरु भयको छ। दार्मा गाउपालिका वडानं ३ दार्मा टाकुरीमा काम सुरु भएको हो ।नेपाल सरकार को एक स्थानीय तह एक हेलिय्याड निर्मार्ण कार्यक्रम अन्तर्गत दार्मामा पनि काम सुरु भयको हो ।
नेपाली सेना सिमखर्क सल्यान ले सल्यानका दस स्थानीय तह मध्य दार्मा गाउपालिकामा काम सुरु भएको र कुमाख र कालिमाटी गाउँपालिकामा पनि छिट्टै काम सुरु हुने नेपाली सेना सिमखर्क सल्यानका सह सेनाननी दिपक कुमार बुढाथोकीले बताए । दार्मा गाउँपालिकाको रु ३लाख ७५ हजार र नेपालि सेनाको श्रमदानमा हेलिप्याड बन्ने दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।





.jpg)