होमपेज / समाज
प्रकाश शर्मा पुसर १४,सल्यान
नेपाल रेडक्रस सोसाइटी दार्मा उपशाखाको अध्यक्षमा अनन्तप्रसाद शर्मा निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा शर्मा अध्यक्षतामा १० सदस्सीय समिति निर्वाचित भएको हो ।
जसको उपसभापतिमा पुष्पाञ्जली मगर, सचिव प्रकाश शर्मा, कोषाध्यक्षमा लिला चन्द , उप सचिवमा जुना मल्ल चन्द र उप कोषाध्यक्षमा वृद्धि बहादुर केसी रहेका छन् ।
यस्तै सदस्यहरुमा डिल्ली बहादुर केसी, पार्वती केसी, लाल बहादुर सुनार र सिता विष्ट ओली निर्वाचित भएका छन् । नव निर्वाचित समितिलाई रेडक्रसका अधिकृत रोशन केसीले प्रमाण पत्र प्रदान गरेका छन् ।





.jpg)