होमपेज / समाज
प्रकाश शर्मा असोज २४, सल्यान
दार्मा गाउँपालिकामा पालिका तहमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेत कार्यक्रम समन्वय इकाई सल्यानको अयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
दार्मा गाउँ पलिका अध्यक्ष निम बहादुर केसि को प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा उपाध्यक्ष टिका शर्मा ,सबै वडाका वडा अध्यक्षहरु, शाखा प्रमुखहरुको उपस्थित थियो । गोष्ठीमा कार्यक्रमका बारे इकाइ कार्यालयका अनुगमन अधिकृत शिला अधिकारी ले प्रस्ट पार्नु पारेकी थिइन भन् कार्यक्रम समन्वयन ईकाइका कृषि अधिकृत प्रकाश पौडेल ले कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।





.jpg)