होमपेज / राजनीति
२६ चैत, काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय , काठमाडौंले अनुमति दिएको छ ।
स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
व्यवसायी अग्रवाललाई स्वास्थ्य परीक्षण गरी महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ ।





.jpg)