ट्रेण्डिङ

होमपेज / राजनीति

प्रेस युनियन सल्यानको अध्यक्षमा चन्द निर्वाचित

  सल्यान खबर २०८० श्रावण १ गते सोमबार १२:५५:४४ मा प्रकाशित

 साउन १,सल्यान
प्रेस युनियन सल्यानको अध्यक्षमा लोकेन्द्र चन्द निर्वाचित हुनु भएको छ । 
सल्यान खलंगामा भएको युनियनको सातौ अधिवेशनबाट लोकेन्द्र चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो

नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन सल्यानको उपाध्यक्षमा मोहन शर्मा, समावेशी उपाध्यक्षमा सृजना बस्नेत,सचिवमा ग्रेट गिरी, सह –सचिवमा फलेन्द्र पुरी चयन हुनु भएको छ । 
यस्तै खुल्ला सदस्यमा रुपलाल चलाउने, सुशील शर्मा, मोहन वली, जनजाति सदस्यमा प्रदिप घर्ती मगर, महिला सदस्यमा ओमसरा घर्ती मगर निर्वाचित हुनु भएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top