ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय प्रजातान्त्रिक युवा संघ सल्यानको संयोजकमा श्रेष्ठ

  सल्यान खबर २०७७ पौष १५ गते बुधबार १३:४६:४९ मा प्रकाशित

पुस १५,सल्यान
 अन्जित श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय प्रजातान्त्रि युवा संघ सल्यान तदर्थ समिति गठन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संघको वैठ्कले श्रेष्ठको संयोजकत्वमा १३ सदस्सीय समिति गठन गरेको हो । 
जसको सदस्यहरुमा विमर्श प्रधान, प्रकाश कंवर, हेमराज विष्ट, रोदिन श्रेष्ठ, हरिष गुरुङ, नरेश बुढाथोकी, सुशिल विश्वकर्मा, रमेश बस्नेत, आकाश सिहं, गणेश श्रेष्ठ र सुशिल राना रहेका छन् । 

समितिले पुस २७ गते पृथ्वी नारायण शाहको २९९ औं जन्मजयन्ती भव्यताका साथ मनाउने निर्णय समेत गरेको छ । यस्तै जिल्लाका पालिकाहरुलाई एकता दिवसको दिन सार्वजनिक विदा गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top